• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

आवधिक बचत

आवधिक बचत

Interest Rate: 4.5-5.00%

Features

संस्थाका सदस्यले निश्चित अवधि तथा ब्याजदरमा जम्मा गर्न सक्ने बचतलाई आवधिक बचत भनिनेछ । आवधिक बचतमा सदस्यले न्यूनतम रु. १०,०००।– देखि माथिको रकम जम्मा गर्न सक्नेछ आवधिक बचत सदस्य र संस्थाको सहमति अनुसार १ वर्ष देखि ३ वर्ष अवधिको लागि जम्मा गर्न सकिनेछ । आवधिक बचतको अवधि र यसमा प्रदान गरिने ब्याजदर देहाय बमोजिम हुनेछ – १ वर्षे आवधिक बचतमा – २ वर्षे आवधिक बचतमा – ३ वर्षे आवधिक बचतमा सदस्यले आवधिक बचतको रकम निर्धारित समय नपुगि फिर्ता लिन चाहेमा रकम राखेको समयावधि ५० प्रतिशत पुरा भएको भए तोकिएको व्याजको ५० प्रतिशत व्याज पाउने छ । यदि ५० प्रतिशत समय पार नगरी रकम फिर्ता लिन चाहेमा त्यसको ब्याज प्रदान गरिने छैन ।